सदिअौ काल देखि चल्दै आएको सेक्स अनन्तकाल सम्म चलि रहनेछ । प्राकृतिकै अनुपम आनन्द दिने सेक्स कोहि कसैले पानि ईनकार गर्न सक्दैन । महिला पुरष दुबैको मन मष्तिसकामा यसको तृष्णा जागिरहन्छ । एक त प्रकृतिको सृष्टि चल्नको लागि यस्तो शक्ति बनाईदियो । कोहि प्राणिले पनि भुल्न र बिर्सनै नसकिने सेक्सको आन्नद बनाईयो । अति बलबान माया बनाएर जोडेको छ यसमा ।
बयस्क केटा केटि कारणबस एक आपसमा केहि बेर रहे बोले मात्र पनि सेक्स सँग सम्बन्धित भएर बोल्छन अनि बस्छन । आफ्नो यौन आनन्द पुरा गर्नको लागि एकले अर्कोको तारिफ गर्दछन । एक अर्कालाई आकर्षित बनाउन प्रभाव पार्न अतिनै मिहिनेत गर्दछन । केटाले केटि र केटिले केटा का यौन सम्बेधन सिल भागहरुलाई फोकस गर्दछन । परिस्थिति समय अनुकुल बनाएर मनको पुरा होस हबेसलाई उत्तेजनाको चरम आवेगमा पुर्याई दुबैलाई एक अर्काको अगालोमा बाँदि अाफ्नो यौन सन्तुष्टि पुरा गर्दछन । सबै थोक पाएको जस्तो हुने अनुभव बताए । यसरि सृष्टि पनि बच्ने माया र प्रेम पनि दिर्ण रहने संसार चलिरहने हुन्छ । यसको आर्कष्ण सबै प्राणिमा र मानवमा बढि नै रहेको पाईएको छ ।

No comments:
Post a Comment